Day: २०८१ मंसिर २३, आईतवार ११:३५ गते

मकवानपुरे कविको कविता चितवनमा वाचन

मकवानपुरे कविको कविता चितवनमा वाचन

मकवानपुर । मकवानपुरका कवि मसान उपासकले चितवनमा कवितावाचन गरेका छन् । सम्पूर्ण किताब नारायणगढले शनिबार आयोजना गरेको कार्यक्रममा कवि उपासकले एक दर्जन कविता प्रस्तुत गरेका हुन् । कवि उपासकलाई समालोचक उदय अधिकारीले खादा लगाएर स्वागत गरे । त्यसलगत्तै कवि उपासकले कविता वाचनलाई अगाडि बढाएका थिए । कवि उपासकले ञजानू अघि सहरतिरझ, ञछोरीको नाममाझ, ञतिमीसँगझ, ञफर्कन चाहन्छुझ, ञविकासझ र ञदेश प्रतिझलगायतको शीर्षकमा कविता वाचन गरेका थिए । कार्यक्रममा कवि सुवास सजल र विमला कार्कीले कवि उपासकको कविता कर्मको चर्चा गरेका थिए । अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातले कवि उपासकका कविता नोस्टाल्जिक बनाउने खालका भएको बताए । कार्यक्रमलाई सम्पूर्ण किताबका लेखराम…
Read More
मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २७ गते विहीबारदेखी सुरु हुने प्रतियोगिता बारे जानकारी गराइएको थियो । खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता कार्य सुरु भएको अध्यक्ष स्याङ्तानले बताए । प्रतियोगिताको लागि करिब ६ लाख खर्च हुने अनुमान छ । समूह दर्ता शुल्क दुई हजार लाग्ने छ भने २५ गते सम्म वडा नम्बर ५ धादिङमा अवस्थित नवजागृत क्लबको कार्यालयमा दर्ता हुन अध्यक्ष स्याङ्तानले आग्रह गरेका छन् । ९ खेलाडीले खेल्नुका साथै टिममा खेलाडी…
Read More
हेटौँडामा पूर्व प्रहरी संगठनको ३३ औं  वार्षिक  साधारण सभा सम्पन्न

हेटौँडामा पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

मकवानपुर । नेपाल पूर्व प्रहरी संगठनको ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा हेटौंडा ११ सिमल्टारमा भएको सभामा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआईजी) कृष्ण हरि शर्माको प्रमुख आतिथ्यता रहेको थियो । संगठनका जिल्ला अध्यक्ष सूर्य बहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी डीआईजी शर्माले पूर्व प्रहरीहरुले अब बेरोजगार हुन नपरोस् भनेर प्रदेश प्रहरी कार्यालयले विभिन्न किसिमको रोजगार मुलक तालिम दिई आर्थिक उपार्जनमा सहयोग गर्ने बताए । शर्माका प्रतिबद्धतालाइ जनाउँदै प्रदेश प्रहरी प्रमुखले पूर्व प्रहरीहरुलाई ब्यारेकमै राखेर खाने, बस्ने ब्यवस्था सहित अटो, मयुरी लगायतका आयमुलक तालिम दिने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.