Day: २०८१ कार्तिक ३, शनिबार १९:३९ गते

मुस्लिम संघ मकवानपुर र चितवनको संयुुक्त प्रशिक्षण सम्पन्न

मुस्लिम संघ मकवानपुर र चितवनको संयुुक्त प्रशिक्षण सम्पन्न

मकवानपुर । नेपाल मुस्लिम संघ (चितवन र मकवानपुर) जिल्लाको संयुक्त रुपमा हेटौँडामा भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलामा चितवन र मकवानपुरका तीनसय बढी मुस्लिम समुदायका राजनीतिक अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली मुस्लिम संघका पूर्व अध्यक्ष अब्दुल सतारको प्रमुख आतित्थ्यता रहेको थियो । उनले प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेसको चार तारे झण्डा मुनि मुस्लिम समुदायले फुल्ने, फल्ने र झांगिने अवसर पाउँने बताए । नेपालमा विगतदेखि नै कांग्रेस मात्रै एउटा समावेशी चरित्रको पार्टी भएकाले मुस्लिम समुदायले कांग्रेस मार्फत नै आफ्ना एजेन्डाहरुलाई स्थापित गर्न सक्ने उनको दावी थियो । केन्दीय सदस्य सतारले मुस्लिम समुदायका…
Read More
‘ज्ञान र सीप भए जीवनभरी भोको बस्नुपर्दैन’–गणेशबहादुर विश्वकर्मा

‘ज्ञान र सीप भए जीवनभरी भोको बस्नुपर्दैन’–गणेशबहादुर विश्वकर्मा

मकवानपुर । मकवानपुरको आग्रामा विक्रम सम्वत् २००२ साल बैशाख ३ गते जन्मेका (कमल बहादुरका नाति , कृष्णबहादुर र तुलसाका छोरा) गणेश बहादुर विश्वकर्माले हजुरबुवाको पालादेखी सिकेको सीप फलामबाट खुकुरी, कोदालो, हसिँया, कँचिया, बन्चरो लागायत उपभोग्य सामाग्री बनाउने कामलाई निरन्तरता दिँदै आएका छन् । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा, सिमल्टार निवासी विश्वकर्माले आफ्नै निवासमा आरन संचालनमा ल्याएका छन् । उमेरले ८ दशक हाराहारीमा पुग्दापनि उनी अझै आफ्नै कमाइबाट आफ्नो र परिवारको पेट पाल्दै आएका छन् । पितापुर्खादेखि चलिआएको कामलाई चटक्कै छोड्दा धेरैले दुःख भोग्नुपरेको उनको बुझाइ छ । ‘धेरै युवा वैदेशिक रोजगारीको लागि भन्दै विदेश जान्छन् र सामान्य काम गरेर पैसा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.