सबै समाचार

1003 Posts
भारतमा अस्ताए हेटौँडाका प्रभास

भारतमा अस्ताए हेटौँडाका प्रभास

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ निवासी उदाउँदो युवा साहित्यकार प्रभास घिमिरेको भारतमा सवारी दुर्घटनामा परी मृत्यू भएको छ । जानकारी अनुसार उनी निजी सवारीमा सवार भएको अवस्थामा भारतको लखनउ नजिकै दुर्घटनामा परेर घटनास्थलमै बितेका हुन् । उनी पुराणवाचकका रूपमा चर्चामा थिए । २० वर्षीय प्रभास विशेषतः छन्दमा आधारित कविता सृजनामा सक्रिय थिए । उनले आफ्नो प्रस्तुति शैलीका कारण साहित्यिक क्षेत्रका विभिन्न कार्यक्रमहरूमा चर्चा कमाउदै गएका थिए ।
Read More

मकवानपुरमा डेंगु सक्रमितको संख्या १८०८ पुग्यो,हेटौँडामा सबैभन्दा बढी डेंगु संक्रमित

मकवानपुर । मकवानपुर जिल्लामा डेंगु संक्रमितको संख्या एक हजार ८ सयभन्दा बढी पुगेको छ । जिल्लाको १० स्थानीय तहमा गरी डेंगु संक्रमितको कुल संख्या एक हजार ८०८पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, डेंगु संक्रमण पुष्टि हुनेमा ८७० जना महिला र ९३८ जना पुरुष रहेका छन् । यो संख्या गत साउन महिनादेखि आजसम्मको हो। आज जिल्लामा ७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । कुन स्थानीय तहमा कति भेटिए डेंगुका बिरामी ? हालसम्म हेटौंडा उपमहानगरपालिकामा १ हजार ४६४ जना, थाहा नगरपालिकामा १३ जना,मकवानपुरगढी गाउँपालिकामा ४६ जना,बागमती गाउँपालिकामा ३ जना, कैलाश गाउँपालिकामा ७ पुरुष,मनहरी गाउँपालिकामा १४६ जना, भीमफेदी…
Read More
२०५६ देखि २०७७ सालसम्म कक्षा ११ र १२ मा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

२०५६ देखि २०७७ सालसम्म कक्षा ११ र १२ मा अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिने व्यवस्था मिलाएको छ । बोर्डले सो समयको अवधिमा अनुत्र्तीण भएका विद्यार्थीहरुका लागि अन्तिम एक पटक मौका दिने भन्दै यस्तो व्यवस्था गरेको हो । त्यसका लागि बोर्डले फाराम भर्न आग्रह गरेको छ । बोर्डका अनुसार, रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो…
Read More
कृष्णमन्दिर टोल विकास संस्थाको अध्यक्षमा पूनः सिता चौँलागाईँ

कृष्णमन्दिर टोल विकास संस्थाको अध्यक्षमा पूनः सिता चौँलागाईँ

मकवानपुर । कृष्ण मन्दिर टोल विकास संस्था हेटौंडा ११ को अध्यक्षमा पूनः सिता चौँलागाई चयन भएकी छिन् । संस्थाको बिहीबार भएको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट चौँलागाई सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, टोल विकास संस्था वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
Read More
ऋषेश्वर टोल विकासले जित्यो हेटौँडा १२ फुटबल प्रतियोगिता

ऋषेश्वर टोल विकासले जित्यो हेटौँडा १२ फुटबल प्रतियोगिता

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजक ऋषेश्वर टोल विकास संस्थाले जितेको छ । बुधबार भएको फाईनल खेलमा ऋषेश्वर टोल विकास संस्थाले सुनौलो टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गरेको हो । विजेता बनेसँगै ऋषेश्वरले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता सुनौलोले नगद १७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको म्यान अफ दि म्याच ऋषेश्वर टोल विकास संस्थाका आयुष थापा मगर भएका थिए । ऋषेश्वर टोल विकास संस्थाको आयोजनामा भएको खेल रियल स्टार खेल मैदान रमन्टारमा सम्पन्न भएको हो ।…
Read More

राक्सिराङ गाउँपालिकाको अनौठो निर्णय, कार्यक्रम गर्न अनुमति लिनुपर्ने

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ ।गाउँपालिकाले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो । विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत् राक्सिराङ गाउँपालिकाभित्रका विभिन्न स्थान, विपन्न जातजाति, भाषाभाषी, धार्मिक समुदायका नाममा काम गरेको पाइएकोले पालिकाले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्रै यस्तो कार्य गर्न भनिएको हो । स्वास्थ्य शिविर सञ्चालन गर्ने, विभिन्न सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन हुने गरेको भन्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामा समन्वय गरेर मात्रै यस्ता गतिविधि गर्न निर्देशन दिएको हो ।
Read More
नोभेम्बर ७ सम्म डिभी भर्ने म्याद थप

नोभेम्बर ७ सम्म डिभी भर्ने म्याद थप

मकवानपुर । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ । यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ । अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ । एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।
Read More

आजको मौसम : कतै सफा कतै मध्यम वर्षा

मकवानपुर । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । तर कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ठाउँमा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । ‘कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक…
Read More
‘ह्रस्व दीर्घ’  नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने

‘ह्रस्व दीर्घ’ नेपाली र हिन्दीमा एकै दिन रिलिज हुने

मकवानपुर । अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ। निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बिक्री प्रक्रिया पूरा गर्दै कार्तिक ३० गते नेपालमा सिनेमा प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ। विदेशमा भने ‘ह्रस्व दीर्घ’ मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी प्राप्त भएको छ। निर्माता नीता ढुंगानाले यस सिनेमा विदेशको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले खरिद गरेको उल्लेख गरिन्। यस कम्पनीका सञ्चालक विनोद पौडेलले सिनेमा बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन्। सिनेमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको अभिनय समावेश…
Read More
नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

मकवानपुर । २० औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ । नेपालले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया एक सय रनमा अलआउट भयो । अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए । नेपालका प्रतिश जिसीले तीन विकेट लिए । यस्तै लोकश बम र विबेक यादवले एक/एक विकेट लिए । त्यसअघि मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा दुई विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दिप जोराले अविजित ५१ रन बनाएर रिटायर्ड भए । यस्तै लोकेश बमले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.