Day: २०८२ भाद्र २५, बुधबार १२:२१ गते

बुधबार बेलुका ५ बजेसम्म निषेधाज्ञा, बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

बुधबार बेलुका ५ बजेसम्म निषेधाज्ञा, बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

हेटौँडा । नेपाली सेनाले काठमाडौं उपत्यकासहित देशभर लागू भएको निषेधाज्ञा आज बेलुकी ५ बजेसम्म निरन्तर रहने जनाएको छ । सो समयपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू यथावत् रहने सेनाले जानकारी दिएको छ । सेनाका अनुसार आन्दोलनका नाममा विभिन्न ठाउँमा अझै पनि अराजक गतिविधि भइरहेका कारण सुरक्षालाई ध्यानमा राख्दै निषेधाज्ञा र कर्फ्यू कायमै राखिएको हो । जारी सूचनामा सेनाले अत्यावश्यक सेवाका गाडी सञ्चालनमा कुनै अवरोध नहुने स्पष्ट पारेको छ । एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडी निर्वाध रूपमा चल्ने व्यवस्था मिलाइएको जनाएको छ । यस्तै, आवश्यक सहजताका लागि नजिकमा रहेका सुरक्षाकर्मीसँग समन्वय गर्न तथा आधिकारिक निकायले जारी गरेका सूचनामा मात्रै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.