२०८१ पुष ८, सोमबार १५:१९ गते
२०८१ पुष ८, सोमबार १५:१९ गते
मकवानपुर । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा मन्त्रालय र मातहतका निकायहरुको आर्थिक वर्ष २०८१÷०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठक भएको छ । बैठकलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफु मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण युवा वर्ग र खेलकुद जगतको लागि अपेक्षाकृत काम गर्न कठिनाई भइरहेको उल्लेख गरे । उनले भने, ‘मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थेँ । तर, म खेल क्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु, । खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ । तर, म…