२०८३ श्रावण २, शनिबार १६:०४ गते
२०८३ श्रावण २, शनिबार १६:०४ गते
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरेको बताएका छन् । हेटौंडा-६ मा रहेको बिपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क) उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै यसकै परिणाम स्वरूप अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाएको बताए । विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको बताए । उनले प्रदेशमा 'संगठन तथा व्यवस्थापन संरचना' छिटै टुंगो लगाएर मन्त्रालय अनुसार नै मन्त्रीको संख्या कायम हुने बताए । हाल केही मन्त्रीहरूलाई विषयगत क्षेत्रको जिम्मेवारी…