Day: २०८२ आश्विन ४, शनिबार २०:४८ गते

नाबालक छोराको जीवन रक्षाका लागि सहयोग याचना

नाबालक छोराको जीवन रक्षाका लागि सहयोग याचना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटार निवासी विजय स्याङ्तान र सपना स्याङ्तानका ३ महिने नाबालक छोरा केही समयदेखि भरतपुर सीएमसी अस्पतालमा उपचाररत छन् । उनलाई बेला बेलामा मुर्छित् हुने भएपछि हेटौंडा अस्पताल लगिएको थियो । हेटौंडामा थप उपचार गर्न भनेपछि त्यहाँबाट भरतपुर रिफर गरिएको थियो । केही समयदेखि भरतपुर सी एम सी अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार गरिरहेको पारिवारिक स्रोतबाट थाहा हुन आएको छ । बालकलाई शरीरमा सेतो रगत बढी भएकोले समस्या थप देखिन गएको छ । अस्पताल स्रोतले अवस्था नाजुक भएकोले भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने बताएपछी बालकलाई भेन्टीलेटरमा राखिएको पारिवारजनले जानकारी दिए । ''छोराको उपचारमा अहिलेसम्म २ लाख…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.