Day: २०८२ आश्विन ३, शुक्रबार ०६:५८ गते

जेनजि आन्दोलनका मृतकप्रति श्रद्धाञ्जलि, संविधान दिवस भव्य रूपमा मनाउने बागमती सर्वदलीय बैठकको निर्णय

जेनजि आन्दोलनका मृतकप्रति श्रद्धाञ्जलि, संविधान दिवस भव्य रूपमा मनाउने बागमती सर्वदलीय बैठकको निर्णय

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । बैठकले भदौ २३ र २४ गते जेनजि अभियान प्रदर्शनका क्रममा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना पनि सन्देशमार्फत दिइएको छ । संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्यरूपमा संविधान दिवसका रूपमा मनाउने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै जेनजि अभियान प्रदर्शनका क्रममा बागमती प्रदेश सरकारका संरचना, स्थानीय तहका संरचना तथा विभिन्न व्यक्तिहरूको निजी व्यवसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने निर्णय भएको…
Read More
संविधानको १० वर्ष : सहिदप्रति श्रद्धाञ्जली र कार्यान्वयनमा ऐक्यवद्धताको आह्वान

संविधानको १० वर्ष : सहिदप्रति श्रद्धाञ्जली र कार्यान्वयनमा ऐक्यवद्धताको आह्वान

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले संविधान दिवसकाे शुभकामना व्यक्त गर्नु भएकाे छ । जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको आज १० बर्ष पूरा भएको छ । यसै अवसरमा उहाँले शुभकामना सन्देश मार्फत भन्नु भएकाे छ ‘यो सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा हार्दिक बधाई, साथै शुभकामना व्यक्त गर्दछु ।’ ‘संविधान देशको मुल कानून हो । यो सुनौलो बिहानी ल्याउन योगदान गर्नुहुने इतिहासको विभिन्न कालखण्डका शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु’ प्रदेश प्रमुखले सन्देशमा भन्नु भएकाे छ । नेपाली जनताको संघर्ष र बलिदानबाट वि.सं.२०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.