Day: २०८२ श्रावण २९, बिहीबार १६:४३ गते

मकवानपुरमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बढे

मकवानपुरमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बढे

हेटौँडा । विभिन्न पार्टी परित्याग गरि १० जना युवा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टीका मकवानपुर जिल्ला कमिटी सदस्य युवा नेता रोशन बलको पहलमा युवाहरू हेटौंडा ४ स्थित जिल्ला पार्टी कार्यालय पुगि पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरेमा हेटौंडा १ का गौरव श्रीवास्तब, हेटौंडा ५ का सन्तोष कार्की, भुवन गावा, हेटौंडा ७ का ससिम थिङ्ग, हेटौंडा ८ का समीर राई, हेटौंडा १२ का बिकल्प स्याङ्तान, मनहरी २ का गौरव रुम्बा, दिपक स्याङ्गबो, मनहरी ३ का इश्वर घलान, राक्सिराङ्गका एनोश मोक्तान रहेका छन् । ''नयाँ नेपालको आशा गर्न सकिने पार्टी नेकपा एकीकृत समाजवादी भएको ठहर गर्दै हामी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.