२०८२ बैशाख १८, बिहीबार २२:४८ गते
२०८२ बैशाख १८, बिहीबार २२:४८ गते
हेटौंडा । हेटौंडामा रक्तदान कार्यक्रम गरि बिश्व मजदुर दिवस मनाइएको छ । एकीकृत ट्रेडयुनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरले हेटौंडा १० स्थित बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादी मकवानपुरका अध्यक्ष दिपक बस्नेतको सभाध्यक्षता र एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल समाजवादीका केन्द्रिय इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रम मा १९ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामा , नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य यादव गजुरेल , जिल्ला इन्चार्ज मुनु सिग्देल , जिल्ला अध्यक्ष बिष्णु दाहाल लगायत नेताहरूको उपस्थिति रहेको थियो । यसैगरी ब्लड डोनर्स एशोसिएसन नेपाल मकवानपुर शाखाले…