Day: २०८१ फाल्गुन १८, आईतवार १२:४३ गते

हेटौँडा १२ मा शङ्खधर शाख्वा पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास

हेटौँडा १२ मा शङ्खधर शाख्वा पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमा स्थापना, पार्क तथा पूर्वाधार निर्माणको शिलान्यास गरिएको छ। बागमती प्रदेशको सस्कृती तथा पर्यटन मन्त्रालयको ७५ लाख बजेट एवम् स्थानीय श्रमदान गरी ८३ लाख ३६ हजारमा सो योजना निर्माण गर्न लागिएको हो । नेवा गुठी खल पदमपोखरीका अध्यक्ष कृष्ण नगरकोटीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले शङ्खधर शाख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक रहेको बताए । उनले पार्कलाई नेपालकै ठूलो तथा नमुना पार्कका रूपमा विकास गर्नुपर्ने आवश्यकता भएको बताउँदै यसका लागि पर्खाल, गेट,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.