२०८१ चैत्र २६, मंगलवार १०:४७ गते
२०८१ चैत्र २६, मंगलवार १०:४७ गते
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमल्टार टोल विकास संस्थाको १३ औं वार्षिक साधारण सभा सप्पन्न भएको छ । संस्थाका अध्यक्ष सुर्यमान लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख लामाले आफू जन्मेको वडा ११ नम्बर भएकोले आफ्नो यस वडासग भावनात्मक र पारिवारिक सम्बन्ध गाँसिएकोले यस वडाको विकासको लागि आफुले सक्दो बजेट छुट्याएको र आगामी दिनहरुमा पनि सकेको साथ रहने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्य सन्जय बिडारी, विकास नेपाल, गिता सुनार, गोपिनी सापकोटा, टोल विकास संस्था…