२०८२ भाद्र १२, बिहीबार १९:१४ गते
२०८२ भाद्र १२, बिहीबार १९:१४ गते
ए मूर्ख हो, तिम्रो आन्दोलनको के अर्थ छ?यहाँ तिमी विदेशी गाडी चढेर, सुकिलो लुगा ओढेर, च्यातिएका लुगा लगाएका नेपालीको सामु सम्पन्न देखिन्छौ, तर विदेशी सामु तिमी मगन्ते मात्र हौ।तिमी कहिले इजरायलमा मजदुर पठाउनुपर्छ भन्दै राजदूतको शरणमा पुग्छौं, कहिले रुसमा विद्यार्थी छात्रवृद्धीमा पढाउन,कहिले भारत त कहीले अमेरिकामा। तर तिमीले सोचेनौ तिम्रो आन्दोलनको तरिकाले त्यो देशमा रोजीरोटी सँग जोडिएका नेपालीको पीडा । तिमीमा अझै पनि एनजीओ र आइएनजिओको धङधङ्गी छ ,तिमी त्यतीमै सीमित रहदैनौं व्यक्तिगत स्वार्थका लागि कहीले देशकै अस्तित्व दाउमा राखेर विदेशी सामु आफूलाई समर्पण गर्छौं ,अनि तिमी त्यही देशको देखावटीविरोध गरेर देश भक्त बन्न खोज्छौं त्यसको के अर्थ छ र…