२०८२ चैत्र १९, बिहीबार ११:०० गते
२०८२ चैत्र १९, बिहीबार ११:०० गते
हेटौंडा / चैत १९ गतेदेखि एस इइ परिक्षा शुरु भएको छ । मकवानपुर जिल्लाका १०५ वटा सामुदायिक र ३७ वटा संस्थागत बिद्ध्यालयका ७ हजार १ सय ९२ जना बिद्ध्यार्थी परिक्षामा सहभागी छन् । गत वर्षको तुलनामा यसपटक कम बिद्ध्यार्थी एसइइमा सहभागी रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । गत वर्ष जिल्लाका ७ हजार ४ सय ५६ जना बिद्ध्यार्थीले परिक्षामा भाग लिएका थिए । जिल्ला मा २८ वटा परिक्षा केन्द्र तोकिएको छभने नियमिततर्फबाट ५ हजार ५ सय २७ र ग्रेडबृद्धीतर्फका १ हजार ६५ गरि कुल ७ हजार १ सय ९२ परिक्षार्थी परिक्षामा सहभागी रहेको शिक्षा बिकास तथा समन्वय…