विज्ञान/सूचना प्रविधि

हेटौँडामा डिजेल–पेट्रोलबाट चल्ने गाडीसँग इभि एक्सचेञ्ज मेला

हेटौँडामा डिजेल–पेट्रोलबाट चल्ने गाडीसँग इभि एक्सचेञ्ज मेला

मकवानपुर । हेटौंडामा इभि एक्सचेञ्ज मेला तथा फ्रि चेकअप क्याम्प सुरु भएको छ । हेटौँडा–११ थानाभर्याङमा रहेको ईभी कार्स एण्ड मोटर्स हब प्रा.लि.ले डिजेल–पेट्रोलद्वारा चल्ने पुरानो गाडीसँग इभि एक्सचेञ्ज सुरु गरेको हो । एक्सचेञ्ज मेलामा पुरानो, जस्तोसुकै गाडी साट्न आउँदा न्युनतम ३ लाख रकम मुल्यांकन गरिने र गाडीको कण्डिसन अनुसार थप रकम प्रदान गरिने शोरुमले जनाएको छ । यो अफर माघ मसान्तसम्म चल्ने कम्पनीका संचालक युवराज आचार्यले जानकारी दिए । शोरुमले बिना धितो सहज बैंकिङ सुबिधासहित गाडी एक्सचेञ्ज गरिरहेको जनाएको छ । गाडी एक्सचेञ्ज गर्न आउने ग्राहकलाई एक वर्षको निःशुल्क ईन्स्योरेन्श, निःशुल्क ३ किलोवाट र ७ किलोवाटको चार्जर, ४३ ईञ्चको…
Read More
न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

मकवानपुर । ईकमर्स साथी प्रा.लिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ ।पत्रकार, विद्यार्थी, डेभलपर, न्युज पोर्टल बनाउन ईच्छुक तथा एक्स्ट्रा ईनकम गर्न चाहनेहरुका लागि तालिमको आयोजना गर्न लागिएको ईकमर्स साथीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विजय कुमालले जानकारी दिए । तालिम आउँदो सातादेखि हरेक दिन राति ९ बजेदेखि १० बजेसम्म अनलाईनमार्फत संचालन हुनेछ । तालिममा सहभागीहरुले १५ दिनमा नेपालका चर्चित न्यूजपोर्टलहरुजस्तै, कस्टम वेबसाईटहरु डिजाईन तथा डेभलवमेन्ट गर्न र त्यसलाई संचालन गर्न सक्षम हुने सिईओ कुमालले बताए । तालिममा सहभागीहरुले वेब होस्टिङ, डोमेनका बारेमा जानकारी पाउनुका साथै वर्डप्रेस वेबसाईट डेभलवमेन्ट गर्न, डेभलवमेन्ट भइसकेका वेबसाईटलाई म्यानेज गर्न,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.