हेटौंडा ८ को युवा संघमा विमान रुम्बा

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ८ नम्बर वडामा भएको राष्ट्रिय युवा संघ नेपालको भेलाले विमान रुम्बालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

संघका ८ नम्बर वडाध्यक्ष तिलक पराजुलीको सभाध्यक्षतामा शनिबार भएको भेलाले रुम्बालाई चयन गरेको हो । यसैगरी भेलाले उपाध्यक्ष पदमा मानदषी स्याङ्तानलाई चयन गरेको छ । यस्तै सचीव मा हिमानी सुवेदी ,उपसचिवमा गोकुल चौलागाईं , ससिता गुरुङ , कोषाध्यक्षमा इसान रुपाखेती लगायत सदस्यहरुलाइ चयन गरेको छ ।

युवा नेता दिलुघर्ती मगरको प्रमुख आतिथ्यतामा भएको भेलामा युवा नेता गणेश कुमारी श्रेष्ठ प्रमुख वक्ताको रूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा युवा नेताहरू आरती पाठक , सानु लामा लगायतको आतिथ्यता रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.